Nepali Songs Writer

NEPALI SONGS

दुखे पनि ज्यूँन यहाँ हाँस्न कर हुने गर्छ–Narayan-B.K.- गजल

दुखे पनि ज्यूँन यहाँ हाँस्न कर हुने गर्छ              गजल दुखे पनि ज्यूँन यहाँ हाँस्न कर हुने  गर्छ । जति माया उति धेरै मन्मा डर हुने गर्छ ।।   बहुमुल्य गहनाले सजाएको मह्ल भन्दा । दुनियाँमा अजम्बरी दिल्को घर हुने गर्छ ।।   नगर्नु है ख्यालख्याल मन मुटु दिन्छु भनी। सानो भुले  जिन्दगी नै धरमर हुने गर्छ […]

NEPALI SONGS

National Anthem of Nepal–updated 2016 all versions

 नेपाली राष्ट्र गान सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली। सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली। प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरूका रगतले, स्वतन्त्र र अटल। ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, […]

NEPALI SONGS

गीत- Nepali Song BY रूप रसाइली विश्वकर्मा

समय मिलाएर रेकर्ड गरिदिनेछु भन्दै साथी जोस जी, आर, ले मेरो डायरी खोतलेर छ ओटा गीत लिएर नेपाल फर्कनु भयो। दुई गीत रेकर्ड समेत गरिदिनु भो भने अरू गीत पनि हुँदै गर्ला भन्ने आशा छ। तिनै छ ओटा गीते मध्येको तेस्रो नम्बरको गीत राख्दै केही समय भेट् न्यून हुने कुरा जानकारी गराउन चाहे। माया मार्ने […]