Nepali Poem Writer …

कविता : मेरो दारी 1
POEM-NEPALI

कविता : मेरो दारी

कविता : मेरो दारी हिउँद् बर्खा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले […]

मुक्तक" --भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ 2
POEM-NEPALI

मुक्तक” –भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ

मुक्तक” भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ अझै धेरै गर्नु छ यो जिन्दगानी त्यसैले त बाँच्नु पर्छ सफासुग्घर सुरक्षित रहेरै कोरोना भगाउनु छ हामीले भाइरस निर्मुलपारी मज्जाले कम्मर भाँची नाँच्नु पर्छ हल्लाको पछि नलाग्नुहोला पहिला,आफू सुरक्षित रहेर अरुलाई पनि सतर्कता अपनाउन आग्रह गर्नु होला स्वास्थ नै धन हो” Health is wealth” Rohit […]

"म नेपाल फर्किन्छु बुवा" --कविता...।।। 4
POEM-NEPALI

“म नेपाल फर्किन्छु बुवा” –कविता…।।।

Krishna Timilsina कविता…।।। “म नेपाल फर्किन्छु बुवा” थाहा छ बुवा मलाई। मैले नी बुझेको छु तपाईंलाई। तपाईले बोकेको ऋणको भारलाई। तर खै म कसरी भनुँ म नेपाल फर्किन्छु बुवा। दिनभरको काम अनि बासी माम। म कसरी खान सक्छु बुवा। कति रात त भोकै बसेको छु। आफ्नो सिरानी आँसुले धोएको छु। तपाईंले गरेको गाली। भाइले जिस्काउदै […]

-निर्मला पन्त--बा! ए बा उठ न बा। होसमा आउ अब त छि: अत्ती भयो के 10
POEM-NEPALI

-निर्मला पन्त–बा! ए बा उठ न बा। होसमा आउ अब त छि: अत्ती भयो के

बा! ए बा उठ न बा। होसमा आउ अब त छि: अत्ती भयो के देख्नेले कुरी कुरी भन्ने बेला भैसक्यो भएको खासै केही होईन बा म त यहाँ म जस्ता सायौं दिदी बहिनीहरूसंग छु जो म जस्तै बलात्कृत भएका रहेछन जो म जस्तै मारीएका रहेछन जो म जस्तै विभिन्न झाडि र नालीमा फालिएका रहेछन जे […]

POEM-NEPALI

व्यर्थै डुब्छु सम्झनीमा …………BY Narayan B.K. *** गजल ***

व्यर्थै डुब्छु सम्झनीमा …………         ***  गजल ***   व्यर्थै डुब्छु सम्झनीमा निष्ठुरी तिम्रो । झुटो रैछ सँगै जिउने मन्जुरी तिम्रो ।।   खुशी लुटी   बगरमा  छोडेर  गयो । सक्छौ भन कस्तो थियो मज्बुरी तिम्रो ।।   नम्र  नम्र   भए  पनि पाखुरीहरु । न रहेछ  मनमुटु  माधुरी  तिम्रो  ।।   मुटु भरी  तिम्रै माया […]

POEM-NEPALI

मेरा तियालीहरूमा १ देखि ५१ सम्मको यात्रा By-सौगात “मात्र”

[तियालीहरू] १ फर्केर प्रदेशी आमालाइ हेर मर्नेछिन आमा हुनेछ अबेर पाउँछौ आखिर के नै याँ तड्पेर ? २ जीवनको मोल तोकिन्छ किन ? पल्केर सँधै खुशी सब लिन नखोस यदि सकदैनौ त दिन ३ हो “सौगात”मर्ने थियो तिमी थियौ र त जियो सहि हो याँ गल्ति कि यो ४ भएको हुनेछ मनभित्र चोट लाउन छोड्छन […]

POEM-NEPALI

Poem BY – शोभाकर सुवेदी ( Shovakar Subedi ) —-ति कुरा

किन सम्झाउछौ बितेका ति कुरा? मुटु ले नै मुटु थिचेका ति कुरा | धेरै लडेपछि हिड्न जानेको हो लागु भएकाछन सिकेका ति कुरा| अझै कता कता चस्किरन्छ मुटु छाती फुटालेर बिजेका ति कुरा| अनौठो के भो र, यूगै ब्यापारको हो माया पसल पसल बिकेका ति कुरा| होशमै हुन्न “नबिन” बेहोशी मै बोल्छ कसले पत्याउछ र! […]

POEM-NEPALI

धेरै वर्ष पहिलेको एउटा सिर्जना यहाँहरुलाई ..–नारायण वि .क

गजल फेर्ने छ पल्वी पुराना हाँगा भए सी बिनाश    जागेर  युवा देशमा  छिट्टै  दिउँ है निकास   मिलेर सबै  निर्मुल पारौ  जातीय  विभेद     पछाडी पारी सिपका धनी  हुदैन विकास   मातमा बोल्ने नेताको कैल्यै नपरौ विश्वास    खँगार पारौ मान्छेको नाउमा रहेछन् पिचास  रुदै छिन् आमा कानमा ठेडी हालेर नबस्यौ    आमाको आशु […]

POEM-NEPALI

गन्तव्य पुग्ने गोरेटो बाटो –नारायण वि क

गजल गन्तव्य पुग्ने गोरेटो बाटो ,काँडे तारले बेरेर छेक्यौ कुद्र्ष्टि तिम्रो नजर थियो,त्यसैले त्यहाँ फोहोर देख्यौ   अंहमताले चढेर हो कि ,साहारा माग्दा अन्जान बन्यौ सकेनौ बुझ्न खोजेनौ टिप्न,किचड्को फूल देखेर हेप्यौ   जनमासमा आदर्श छाट्थ्यौ,दिलमा कालो लालच रैछ बनायौ ढाल जंघार तर्यौ,सपना देखाई मुनामै पेल्यौ   अमुल्य रगत कदर छैन , सपना बध गरेर […]

POEM-NEPALI

"भारी" – By सौगात गजमेर विश्वकर्मा –good one

एक भारी अाँशु बाेकेर , गधाकाे सुरमा म हिँडीरहे भने पीडाकाे बेस क्याम्पबाट उकालाेतर्फ कसैले देख्दैन मलाई मैले सिवाय ! किनकी त्यहाँ , काेही भएर पनि नभएकाे अाभास जिवित हुन्छ भन्नेहरूले त भन्छन् नि ऊ थाकेकाे छ ऊ गलेकाे छ मन भरी पीडा छ अाँखाभरी वास्तविक छ सम्झिनेहरूले त सम्झिन्छन् नि के गर्दै हाेला के […]