लकडाउन_लाई_लापरबाही_गर्दा 😥😥😥 1
STORY

लकडाउन_लाई_लापरबाही_गर्दा 😥😥😥

अत्यावश्यक बस्तु बाहेकका पसलहरुका लागि
#लकडाउन_लाई_लापरबाही_गर्दा 😥😥😥
एक दिन…
अचानक ज्वरो आउछ ! घाँटी दुख्न थाल्छ ! श्वास फेर्न कठिन हुन्छ! बास्ना र स्वाद हराउँछ..!!
COVID टेस्ट गरिन्छ,
३ दिनसम्म लगातार तनाबमा भयपछी, जब टेस्ट पोजेटिभ आउछ….
अनि एम्बुलेन्स घरमा आइपुग्छ😌
झ्यालबाट तिमिलाइ हेरिरहन्छन😌
कसैको तिमिप्रती सदिच्छा भयपनि😌😌
केही मनहरु तिमिप्रती हासिरहेका हुनेछन😂
एम्बुलेन्स सङ्ग आएका स्वास्थ्यकर्मीहरुले तिम्रा दैनिक प्रयोग गरिने सामाग्री र लुगा राख्नु भनेपछि..
बिचरा तिमी😌😌😎लकडाउन_लाई_लापरबाही_गर्दा 😥😥😥 2
घरवालाहरु तिमिलाइ यककोहोरो नियालिरहन्छन..
तिम्रा आखाहरु आँसु बोल्न थाल्छन😌😑
त्यातिखेर नै…….
“ल छिटो गर्नुस ” आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुन्छ…. साइरन बज्न थाल्छ…
अनि त्यो टोल सिल गरिदिन्छ
अनि १४ दिनसम्म नितान्त यक्लै बस्न भनिन्छ..
२ पटकको जिबनयोग्य खाना त पाइयला, तर
TV, mobile सबै अदृश्य हुन्छन…
बन्द कोठाको पर्खालमा अतीत अनि भबिस्यको दृश्य देखिन थाल्छन….
यदि तिमी ठिक भय त.. ठिक…
त्यो पनि ३ टेस्ट रिपोर्ट नेगेटिभ आयोभने..
अनि घर फिर्ता….
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने😌
त्यो तिम्रो शरिरलाइ प्लास्टिकले रैप गरेर सिधै
शबदाहगृह….
सायद तिम्रा आफ्नाका लागि अन्तिम दर्शन सम्भब नहोला😐😐😐
मात्र परिवारलाइ यउटा डेथ सर्टिफिकेट…
र खेल खतम😌😌😌😌

बिचरा गयो…… राम्रो मान्छे थियो
त्यसैले,
बिना मतलब घर बाहिर ननिस्क..
#घरमै सुरक्षित बस….
बाह्य जगतको मोह अनि कुरालाइ हल्का लिने बानी त्याग।
सम्झ…
#जीवन_अनमोल_छ।
#त्यसैले_घरमै_बस_सुरक्षीत_बस।
#cp

Leave a Reply

Your email address will not be published. Required fields are marked *