मुक्तक" --भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ 1
POEM-NEPALI

मुक्तक” –भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ

मुक्तक”
भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ
अझै धेरै गर्नु छ यो जिन्दगानी त्यसैले त बाँच्नु पर्छ
सफासुग्घर सुरक्षित रहेरै कोरोना भगाउनु छ हामीले
भाइरस निर्मुलपारी मज्जाले कम्मर भाँची नाँच्नु पर्छमुक्तक" --भित्री दिल खोलेरै रुनु पर्छ दिल खोलेर हाँस्नु पर्छ 2
हल्लाको पछि नलाग्नुहोला पहिला,आफू सुरक्षित रहेर अरुलाई पनि सतर्कता अपनाउन आग्रह गर्नु होला
स्वास्थ नै धन हो”
Health is wealth”
Rohit Rana
परदेशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *