eVisitNepal

बहुला कुकुर |nepali joke

एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ, ‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’

Leave a Reply

Your email address will not be published. Required fields are marked *