POEM-NEPALI

धेरै वर्ष पहिलेको एउटा सिर्जना यहाँहरुलाई ..–नारायण वि .क

गजल

  • फेर्ने छ पल्वी पुराना हाँगा भए सी बिनाश

   जागेर  युवा देशमा  छिट्टै  दिउँ है निकास
 

  • मिलेर सबै  निर्मुल पारौ  जातीय  विभेद

    पछाडी पारी सिपका धनी  हुदैन विकास

 

  • मातमा बोल्ने नेताको कैल्यै नपरौ विश्वास

   खँगार पारौ मान्छेको नाउमा रहेछन् पिचास 

  • रुदै छिन् आमा कानमा ठेडी हालेर नबस्यौ

   आमाको आशु नपुछी यहाँ  नगरौ विलास
 

  • संघर्ष पछि  उदय हुन्छ  सुनौलो बिहानी

  मर्दैमा  एक सपुत  यहाँ  नहुनु  निरास 
 
नारायण वि .क 
पोखरा / कास्की
 हाल अबुधाबी यु.ए.ई.

Leave a Reply

Your email address will not be published. Required fields are marked *