eVisitNepal

चोरि -Nepali joke

एउटा घरमा राति चोरि भएछ | भोलिपल्ट प्रहरीले चोर पक्रिएछन र घरधनीलाइ खबर गरिदिएछन् | घरमुली लोग्नेमान्छे हतार हतार आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाइ भेट्न आतुर भएछ | प्रहरी, ‘तपाइँ आत्तिनु पर्दैन, चोरलाइ हामी कढा भन्दा कढा कारबाही गर्नेछौं |’
घरमुलीले भनेछ, ‘ कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाह पाउन मन् लाग्यो कि मेरी स्वास्नीले सुईंकै नपाउने गरी घरभीत्र कसरी छिर्यो? यत्तिका बर्ष भैसक्यो मैले कोशिश गरेको |’

Leave a Reply

Your email address will not be published. Required fields are marked *