eVisitNepal

असफल शिक्षक

कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउदै….

शिक्षकः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?

बिद्यार्थीः सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाज नलागेपछि मलाई के को लाज !

Leave a Reply

Your email address will not be published. Required fields are marked *