अब यस्तो हुन्छ # नेपालको नक्सा र लाेगाे 1
eVisitNepal

अब यस्तो हुन्छ # नेपालको नक्सा र लाेगाे

अब यस्तो हुन्छ – #नेपालको_नक्सा

लाेगाे:

अब यस्तो हुन्छ # नेपालको नक्सा र लाेगाे 2

………share

 

तीन वर्ष अगाडी नै तयार पारिएको यो नक्सा सरकारले सार्वजनिक नगरी थन्क्याएर राखेको थियो !अब यस्तो हुन्छ # नेपालको नक्सा र लाेगाे 3

अब लिम्पियाधुरा सम्मको नेपाली भुमि समेटेर सरकारले लिम्पियाधुरासहितक नेपालको नक्सा जारी गरेको छ । सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो ।अब यस्तो हुन्छ # नेपालको नक्सा र लाेगाे 4

अब लिम्पियाधुरा सम्मको नेपाली भुमि समेटेर नक्शा सार्बजनिक गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकले पारित गरेको छ । #धन्यवाद_सरकार !

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि कसैले अतिक्रमण गर्न नपाउनै भन्दै पूर्खाले लडेर रक्षा गरेको भूमिको संरक्षण गर्ने बताउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *